Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा बिश्वासको भरमा काम सम्पन्न गरेका ठेकेदार सिंह पैसा लिन कानुनी प्रक्रियामा धाउदैँ

सिरहामा बिश्वासको भरमा काम सम्पन्न गरेका ठेकेदार सिंह पैसा लिन कानुनी प्रक्रियामा धाउदैँ

महेश सिंह सिरहा लहान ११ फाल्गुन –सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर २ अन्तर्गत नहरागाउँमा एक ठेकेदार ले ठगीमा परेका छन्। बिकास निर्माणको काम अन्तर्गत वाडा नम्बर २ नहरामा आर.सि.सी.ढलान गर्न स्थानीय राम चन्द्र यादव,वाडा अध्यक्ष तेज नारायण चौधरी,वाडा सचिब बिनोद कुमार यादवले बिकास निर्माणको काम गर्न स्थानीय बालकृष्ण यादव,दुनिलाल यादव,सैनी पासमान लगायत ३ जनालाई उपभोक्ता समितिको अध्यक्ष बनाएका थिए।

उक्त वाडाका काम गर्न उपभोक्ता समिति गठन गरी काम गर्न सिरहाको मिर्चैया नगरपालिका वाडा नम्बर-६ बस्ने हाल ठेका पटाको काम गर्दै आएका ठेकेदार उमेश नारायण सिंह संग वाडा अध्यक्ष तेज नारायण चौधरी,वाडा सचिब बिनोद कुमार यादव,स्थानीय नेता तथा पुर्व मन्त्री रामचन्द्र यादवले आर.सि.सी.ढलान गर्न तिनै उपभोक्ता समिति अध्यक्षको रोहबरमा मन्त्री यादवले लिखित सम्झौता पर्दैन भन्दै ठेकेदार सिंह संग नाफाबाट ३ भागको एक भाग अफिस,एक भाग 

बिश्वासको भरमा मौखिक सम्झौता गरी काम गर्न सहमत भएका ठेकेदार सिंहले २०७८ असार ३ गते काम गर्न सुरु गरी श्रावण ४ गते सम्ममा सम्झौता भए अनुसारको काम पुर्ण रुपले समपन्न गरेका थिए। कामको दौरानमा कुनै रकम ठेकेदारलाई नदिई ठेकेदारले आफ्नै रकम खर्च गरी बिश्वासकै भरमा उनलेे सम्पुर्ण काम सम्पन्न गरीसकेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

उपभोक्ता मार्फद काम गराउने स्थानीय अगुवाहरुले उपभोक्ता मार्फद १ करोड १६ लाख १ सय २१ रुपैया निकासा गरी ठेकेदारको सामग्री ल्याएको सिमेन्ट,छ्ड,गिट्टी,बालुवा मिकचर लगायत लेवर ज्याला ठेकेदार मार्फद वितरण गरीसकेको र बाँकी रकम अझै सामग्री बालाहरुको पैसा तिर्न अझै २७ लाख बाँकी नै रहेको पीडित ठेकेदारले बताए।

ADVERTISEMENT

ठेकेदार सिंहका अनुसार आफुले काम गरेको पैसा र सामग्री बालाहरुको तिर्न बाकी रहेको रकम पटक-पटक माग गरे पनि उनीहरुले पैसा दिन नमाने पछी आफु कानुनी प्रक्रियामा लागेको बताए।आफुले काम गरेको पैसा नपाए पछी दुख व्यक्त गर्दै पैसा लिन जिल्ला प्रसारण कार्यालय सिरहा,र जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानमा समेत न्याय र आफू काम गरेको पैसा दिलाई दिन जिल्ला प्रसारण कार्यालय सिरहा त कहिले प्रहरी कार्यालय धाउने गरेका छन्।

आर.सि.सी ढलान अन्तर्गत पहिलो २८३ मिटर ,दोस्रो २५३ मिटर र तेस्रो २५३ मिटर ढलानको काम गराएका छन्।अहिले पनि बिश्वास गर्ने ब्यक्तीहरु हाम्रो समाजमा निकै कम रहेको उनले टिप्पणी गरेका थिए।समाजका अगुवाहरुले नै ठगी धन्धामा लागे पछी दिन प्रतिदिन समाज र ब्यक्ती प्रतिको बिश्वास नियता गुमिदै जाने उनको आरोप रहेका छन्।ठुलो रकमको चपेटामा परेका ठेकेदार सिंहले पत्रकारसंग दुखेसो पोखेका छन्। यता सचिबका अनुसार ठेकेदारले काम चाहिँ गतिलो नै गरेको छ्।उनले पाउने रकम करिब ८ लाख हो त्यो मध्ये पनि केहि रकम ठेकेदारले पाईसकेको उनले बताए।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.