Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेश प्रदेश : गृह मन्त्रालयको निर्णयलाई अग्वा गर्दै विद्यालयहरु भौतिक रुपमै पठनपाठन संचालन

मधेश प्रदेश : गृह मन्त्रालयको निर्णयलाई अग्वा गर्दै विद्यालयहरु भौतिक रुपमै पठनपाठन संचालन

काठमाडौं । सिरहामा कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)ले माघ मसान्त सम्म जिल्लाभित्रका सबै विद्यालय बन्द गर्ने गरेको निर्णयलाई सिरहाका निजी विद्यालयहरुले चूनौति दिंदै भौतिक रुपमै पठनपाठन गर्दै आएका छन् ।

कोरोना सङ्क्रमणको तेस्रो लहरबाट बालबालिका तथा विद्यार्थीलाई कोरोनाको संक्रमणबाट जोगाउन डिसिसिएमसीले गत माघ १७ गतेदेखि जिल्लाभरीका विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कार्यक्रम माघ मासन्त सम्म भौतिक कक्षा स्थगित नगरी भर्चुअल माध्यम वा वैकल्पिक शिक्षण सिकाई विधि अपनाउन जिल्ल कोभिड व्यस्थापन समिति सिरहाले सूचना जारी गरेको थियो ।

ADVERTISEMENT

तर सिरहाका निजी विद्यालयहरुले भने डिसिसिएमसी र सरकारी निर्णयलाई चूनौति दिंदै निर्वाध रुपमा भौतिक रुपले कक्षा सञ्चालन गरिरहेका छन् । निजी विद्यालयबाहेक जिल्लाभित्र रहेका अन्य सामुदायिक विद्यालय, कलेज र प्राविधिक शिक्षण सँस्था सबैले डिसिसिएमसीको निर्णय अवलम्वन गर्दै पठनपाठन बन्द गरिसकेका छन् । सरकारी तवरबाटै विद्यालय बन्द गर्न सबैलाई सूचित गरिसकेपछि पनि सिरहाको प्याब्सन र एन प्याब्सन अन्तर्गतका निजी विद्यालयहरुले उक्त निर्णयलाई पूर्ण रुपले पालना गरेको छैनन् ।

ADVERTISEMENT
ADVERTISEMENT

अझ गोलबजार, मिर्चैया, लहान सदरमुकाम सिरहाका निजी विद्यालयले प्रहरी कार्यालय अगाडिबाटै स्कुल बस चलाए पनि स्थानीय प्रहरी मौन छन् ।हामीले यो अवस्थामा विद्यालय सञ्चालन गर्न रोक्नु हुन्न भनेर भनिरहेका छैनौ तर अभिभावकबाटै विद्यालय सञ्चालन गर्न दवाव आइरहेको छ’ एन प्याब्सन सिरहाका अध्यक्ष प्रदीप तिवारीले भन्नुभयो धेरै अभिभावकको अनलाइन प्रविधिसम्म पहुँच नपुग्ने गरेकोले भौतिक रुपमै कक्षा सञ्चालन गर्नुपरेको हो । काेभिडकाे भ्याक्सिन दिने बहानामा स्कुल संचालन गरेको सरोकार बलाहरुकोले बताएका छन ।

सिरहाका अधिकांश अभिभावकहरुले विद्यालयलाई अनलाईन कक्षा सञ्चालन गर्न आग्रह गरेपनि निजी विद्यालयका सञ्चालकहरु नमानेको गुनासो छ । सरस्वतीपुजा आइरहेको छ, भौतिक कक्षा सञ्चालन भएन भने उनीहरुलाई विद्यार्थीबाट रकम असुल्न अफ्ठ्यारो हुन्छ’ अभिभावकहरुले गुनासो गरेको छ । निजी विद्यालयले विभिन्न शीर्षकको नाममा रकम उठाउने गरेकाकारण पनि अनलाइन कक्षा सञ्चालन गर्न मन पराउँदैनन् ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.