Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रबन्धक महतो द्वारा पीडितलाई सहजै मृत्यु दावी भुक्तानी

प्रबन्धक महतो द्वारा पीडितलाई सहजै मृत्यु दावी भुक्तानी

 सिरहा लहान ३ बैशाख – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मानव कल्याणका लागी कार्यालयमा आउने मृत्यु दावी भुक्तानी सहजै पीडितलाई दिने गरेको छ्।

नेपालमा धेरै इन्स्योरेन्सहरु भए पनि सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्सका जस्तो सुकै कामहरु सहजै गर्न थाले पछि समाजको सन नेपाल लाईफ इन्स्योरेन्स तिर ध्यानाकर्षण भएको छ्। जनतालाई सेवा सुबिधा सहजै दिन थाले पछि मान्छेले सन नेपाल लाईफ इन्स्योरेन्स तिर मान्छेको झुकाब बढी देखिएको हो।

ADVERTISEMENT

प्रबन्धक महतोले निरन्तर मृत्यु दावी भुक्तानी दिन थालेका छन्।वैदेशिक रोजगारमा दुबै पुगेका मृतक परिवारलाई प्रबन्धक उपेन्द्र नारायण महतोले खोजी खोजी मृत्यु दावी भुक्तानी दिन थाले पछि प्रबन्धक महतोलाई पीडित परिवारहरुले सम्मान गर्न थालेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

सिरहाको गोलबजार नगरपालिका १० धर्मपुर बस्ने एक महिलाले श्रीमान गुमाएकी छिन्।स्थानीय बिशमबुद्ध लामा र फुल कुमारी लामाकी कान्छो छोरा शेरत कुमार लामाले वैदेशिक रोजगारीमा दुबै पुगेका थिए। दुबै पुगेको केहि महिना न बितदै उनको मृत्यु भएको थियो।

उनी बिदेश जाने क्रममा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगारी बिमा गराएका थिए। बिमा अभिलेख नम्बर FE1000124922 यति भएको हो। लामालाई २०७८ -११- १ गते दुबै स्थित काम गर्दै गर्दा मृत्यु भएको थियो। मृतक लामालाई २ छोरा र श्रीमती रहेकी छिन।
मृतकको श्रीमती लालु माया नार्तेनलाई सन नेपाल लाईफ इन्स्योरेन्स लहान शखाको प्रबन्धक तथा समाजसेवी उपेन्द्र नारायण महतोले क्रिया खर्च सहित ११ लाखको चेक हस्तान्तरण गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.