Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सरकारी बेवास्ताले फेरि आन्दोलनको बाटोमा शिक्षक महासङ्घ

सरकारी बेवास्ताले फेरि आन्दोलनको बाटोमा शिक्षक महासङ्घ

काठमाडौँ ३० असार। नेपाल शिक्षक महासङ्घले सरकारले आफूसँग गरिएका विगतका सहमतिहरू कार्यान्वयन नगरेको र विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधान समावेश नगरेको आरोप लगाउँदै फेरि कडा आन्दोलनको चेतावनी दिएको छ।

महासङ्घले ८९ दिन लामो अघिल्लो आन्दोलनपछि वैशाख १७ गते भएको सहमतिमा असार १५ भित्र विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिबद्धता गरिएको भए पनि हालसम्म त्यो कार्यान्वयनमा नआएकोप्रति गम्भीर आपत्ति जनाएको छ।

ADVERTISEMENT

महासङ्घले उक्त सम्झौतापछि पनि सरकारले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलाएको छलफलले शिक्षक-कर्मचारीको भावना र शिक्षण पेसाको मर्यादामाथि धक्का पुर्‍याएको आरोप लगाएको छ। विज्ञप्तिमा राज्य पक्ष शासकीय दम्भ र हेपाहा प्रवृत्तिमा लिप्त रहेको जनाइएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा उचित समयमा नयाँ र अझ कडा आन्दोलन सुरु गर्ने निर्णय गरिने उल्लेख छ। महासङ्घले सरकारलाई विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन ल्याउन पुनः आग्रह गर्दै अन्यथा संघर्ष चर्कने चेतावनी दिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

नवराजपुरमा मैथिली भाषामा शिक्षा: स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ लागू

नवराजपुरमा मैथिली भाषामा शिक्षा: स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ लागू

विद्यालय बाहिरका किशोरी र प्रभावित महिलाहरुलाई आत्मनिर्भरता कालागि सीपमुलक तालिम

विद्यालय बाहिरका किशोरी र प्रभावित महिलाहरुलाई आत्मनिर्भरता कालागि सीपमुलक तालिम

कर्जन्हामा सार्वजनिक सुनुवाइमार्फत महिला कृषकका समस्या उजागर

कर्जन्हामा सार्वजनिक सुनुवाइमार्फत महिला कृषकका समस्या उजागर

ADVERTISEMENT

ट्रेन्डीङ्ग

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.