Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा रक्तको अभाव संगै माँ धमिनी हस्पिटलद्वारा रक्त दान कार्यक्रमको आयोजना

सिरहामा रक्तको अभाव संगै माँ धमिनी हस्पिटलद्वारा रक्त दान कार्यक्रमको आयोजना

महेश सिंह सिरहा लहान ७ असार – सिरहाको लहान ३ स्थित बिगत ७ महिना अगाडि संचालनमा आएको माँ धमिनी हस्पिटल प्रा.लि.उपचारको क्षेत्रमा निकै चर्चामा आएको छ्।
बिरामीमिहरुलाई सहुलियत दरमा उपचार समेत गर्ने गरेका छन्।सिरहामा रगतको अभाव भए संगै बृहत रक्त दान कार्यक्रमको आयोजना गरेको हो।

अस्पताल संकलक ओम सिंह र कृष्णा सिंहले स्वास्थय क्षेत्रबाट निसहाय र गरिब दलितहरुले पनि स्वास्थय सेवा सहज रूपमा सेवा लिन पाउन भने उदेश्यले अस्पताल संचालन गरेका हुन्।बिगतको बर्षहरुमा संचालक ओम सिंहले विभिन्न मठ मन्दिरहरुमा आर्थिक सहयोग गरेका थिए।

ADVERTISEMENT

उनले रेडक्रसको लहान सखामा बल्डको अभाव भएको थाहा पाए लगत्तै रक्त दान कार्यक्रमको आयोजना गरेको थियोे।आयोजक संस्था माँ धमिनी हस्पिटललाई लहानका विभिन्न संस्थाहरुले विद्यार्थीहरुलाई बल्ड सहयोग गरेका थिए।

ADVERTISEMENT
ADVERTISEMENT

लहान ३ स्थित रहेको टाईम्स एजुकेशनल ईन्स्टिच्युका विद्यार्थीहरुले पनि रक्त दान गरेका थिए।कार्यक्रममा करिब १०० सय जना विद्यार्थीहरुले रक्तदान कार्यक्रम गरेका थिए।
हस्पिटल संचालक ओम सिंहले आउदो प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्रबाट सिरहा क्षेत्र नम्बर १ बाट उमेदवारी दिने निर्णय गरेका हुन्।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.