Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लक्ष्मण ललिता कुशवाहा विधालयद्वारा सम्मान तथा उद्घाटन कार्यक्रम

लक्ष्मण ललिता कुशवाहा विधालयद्वारा सम्मान तथा उद्घाटन कार्यक्रम

सिरहा १४ असार । लक्ष्मण ललिता कुशवाहा माध्यमिक विधालय लहान -३ रघुनाथपुरले सिरहा जिल्ला समन्वय समिति सिरहाको नव निर्वाचित प्रमुख दिनेश महताे, लहान नगरपालिका को नव निर्वाचित नगर प्रमुख महेश प्रशाद चाैधरी उप-प्रमुख राम चलितर महताे, वाडा अध्यक्ष रामदयाल महताेलाई विधालय व्यवस्थापक समितिकाे अध्यक्ष राम नारायण मेहता संस्थापक लक्ष्मण मेहताले दाेसाला अाेढाएर सम्मान गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिकाे प्रमुख दिनेश महताेले आफू यस जिल्लाकाे चाैतर्फि विकासमा निरन्तर लागेर दिगो विकासकाे अवधारणा अनुरुप विकास गर्ने जस अन्तरगत शिक्षाकाे विकास पहिलो प्राथमिकता रहेकाेले यस विधालयकाे विकासकाे लागि हामीले सक्दाे सहयाेग गर्ने जनाउनु भयाे ।

ADVERTISEMENT

लनपा मेयर महेश प्रसाद चाैधरीले शिक्षामा गुणात्मक सुधार ल्याउन विधालयमा खाजा कार्यक्रम दलित वस्तिमा ट्युसन कक्षा र शिक्षक अपुग भएकाे विधालयमा लनपाबाट शिक्षक नियूक्ति गरेर पठन पाठन प्रभावकारी बनाउन लागेकाे कुरा ब्यक्त गर्नु भयाे । लनपा उप प्रमुख राम चलितर महताेले याे विधालय नेपाल र भारतमा प्रख्यातरहेको सगरमाथा चाैधरी आँखा अस्पतालकाे नजिकै रहेकाेले यसलाई सुविधायूक्त, सुन्द,गुणस्तरीय बनाउनु पर्नेमा जाेड दिनु भयो यसकाे लागि लनपाबाट सहयाेग गर्ने जनाउनु भयाे ।

ADVERTISEMENT
ADVERTISEMENT

विधालयकाे पुर्व दिशामा बनाएकाे नव निर्मित सुविधा सम्पन्न कार्यक्रम हलकाे उद्घाटन संस्थापक दाता लक्ष्मण मेहताले रिवन काटेर गर्नु भएकाे थियोे । कार्यक्रमकाे अन्तमा विधालय व्यवस्थापन समितिकाे अध्यक्ष राम नारायण मेहताले याे विधालय शिक्षा क्षेत्रमा छुट्टै ठाेस याेगदान पुर्‍याउन अगाडि बढीरहेकोले यसकाे भाैतिक पक्षकाे विकासमा लनपाबाट सहयोग भए विधालयकाे थप विकासमा सहयोग हुने जनाउनु भयाे ।

त्यस्तै लहान वाडा नं ८ मा रहेकाे कुशवाहा नेवी ठकनी सदनले आयाेजना गरेकाे सम्मान कार्यक्रममा दाता लक्ष्मण मेहता प्रमुख अतिथि विश्वनाथ महताेले जिल्ला समन्वय समितिकाे प्रमुख दिनेश महताे र लहान नपा उप प्रमुख राम चलितर महताे,वडा नं ३ काे वडा अध्यक्ष राम दयाल महताे लगायत कुशवाहा समाजबाट नव निर्वाचित जन प्रतिनिधिहरुलाई दाेसाला अाेढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा लनपा उपमेयर महताेले यस सदनकाे विकासको लागि लनपाबाट दस लाख सहयोग गर्ने घाेषणा गर्नुभयाे भन्ने जिल्ला समन्वय प्रमुख महताेले यस जिल्लामा रहेको सराेकारवाला सबै संस्थाबाट जिल्ला बासिलाई प्रभावकारी सेवा प्रदान गराउन आफू निरन्तर लागि रहने जनाउनु भयाे ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.