Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

महाेत्तरीकाे जंगहा नदीकाे काटनले लक्ष्मिनिया वैरगीयाका स्थानिय जनता त्रसित

महाेत्तरीकाे जंगहा नदीकाे काटनले लक्ष्मिनिया वैरगीयाका स्थानिय जनता त्रसित

महाेत्तरीकाे जंगहा नदीकाे काटनले लक्ष्मिनिया वैरगीयाका स्थानिय जनता त्रसित

नरेन्द्र महताे- गाैशाला – १८ असार।महाेत्तरी जिल्लाकाे सम्सी नगरपालिका वडा न.३ लक्ष्मिनिया वैरगीयामा जंगहा नदीकाे काटनले स्थानियहरु त्रसित बनेका छन।
गाउँ भन्दा आधा किलाे मिटर दुरीमा रहेकाे नदीमा वाढि आउँदा रात भरी जागेर समय विताउनु परेकाे हुन्छ ।
अहिले सयाै विगघा भन्दा बढि जग्गा नदीले काटन गरि सकेकाे भए पनि नियन्त्रण तथा तटवन्धकाे कुनै उपाय नभएकाे कारण डर त्रास बढेकाे छ ।यदि रातिकाे समय गाउँमा पानि पसे भने बाल वच्चा , चाैपाया लिएर काहाँ जाने चिन्ताले सताईरहेका उनिहरुले भने ।
५ वर्ष वितन लागे पनि कुनै सरकारकाे जनप्रतिनिधिहरु हेर्न पनि नआएकाेमा उनिहरुले गुनासाे गरे।

गाउँमा नदी पसे भने सग्रामपुर,गडहा,भेटपुर ,ससाैला लगायत गाउँहरु डुवानमा पर्न सक्छ तसर्थ नदी नियन्त्रण र तटवन्ध गरि दिन सम्वन्धित निकाय सँग आग्रह गरे।
यता तटवन्ध तथा नियन्त्रणकाे लागि सम्सी गाउँपालिका र रामगाेपालपुर नगरपालिकालाई ५० लाख रु सिफारिस गरेकाे वडा न. ३ का वडा अध्यक्ष शेष अतिकुर रहमानले बताए ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.