Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जनप्रतिनिधिको पुर्वाग्राही मनसायले गर्दा बोदे बर्साइन नगरपालिकाको खडकपुरमा दुईपक्ष बीच झड

जनप्रतिनिधिको पुर्वाग्राही मनसायले गर्दा बोदे बर्साइन नगरपालिकाको खडकपुरमा दुईपक्ष बीच झड
सप्तरी  १९ असार /जनप्रतिनिधिको पुर्वाग्राही मनसायले गर्दा बोदे बर्साइन नगरपालिकाको खडकपुरमा दुईपक्ष बीच झडप भएको थियो ।झडपमा परि एकजनाको हात भाँचिएर स्टिल लागेको छ।वडा अध्यक्ष भने हात कसले भाँचेको हो भनेमा अनिभिज्ञता प्रकट गर्छन .
जनप्रतिनिधि आफ्नो क्षेत्रमा रहेका आम नागरिकको प्रतिनिधि हो बुझ्न कुनै दुबिधा छैन ।चुनावी पुर्वाग्रह राख्ने जनप्रतिनिधि समाजको लागि घातक साबित हुन्छ ।त्यस खालको मानसिकताले समाजिक सद्भावमा खलल पुर्याउने काम गर्छ ।बिकास र सुशासनको कुरा परै जाओस् ,त्यसता जनप्रतिनिधिले समाजलाई अस्थिर बनाउछ ।द्वन्द्व निम्त्याउँछ र अशोभनीय घटना निम्त्याउँछ ।
यस्तै प्रकृतिको घटना घटाउने जनप्रतिनिधि सप्तरीमा फेला परेको छ।जिल्लाको बोदे बर्साइन नगरपालिका १० का वडा अध्यक्ष सुमित यादव पुर्वाग्राही सोचले ग्रसित छ्न।सेवाग्राही जनतालाई उनले आफुलाई मत दिएको वा नदिएको आधारमा व्यवहार र प्रतिशोध साध्ने कार्य गर्ने गरेको छ।उनले सो वडा बस्ने शिवकुमार दासलाई आफ्ना समर्थकबाट साङ्घातिक हमला गर्न लगाए ।
चोटपटकले दासको हातको हड्डी भाँचिएको छ।छिन्नमस्तामा उपचार गराएको दासको हातमा के वायर(स्टिल)लागेको छ। असार ११ गते शनिबार राती ११ बजेको घटना हो।श्री राष्ट्रिय आधारभूत बिद्यालय खडकपुरको बिधालय व्यवस्था समितिको अध्यक्ष रामउमेश दासको घरमा भोज थियो ।भोजको आमन्त्रणमा वडा अध्यक्ष , पीडित शिवकुमार दास ,वडा अध्यक्षको समर्थक अर्जुन दास र श्रवण दास लगायतका आमन्त्रितहरु भोज खान पुगे ।भोज खानेबेला शिवकुमारले वडा अध्यक्षलाई एउटा खानेपानी ट्युबवेल उपलब्ध गरिदिन आग्रह गरे।
शिवकुमार भने रक्सी खाएको थिए । अध्यक्षसंग आवेश देखाएर ट्युबवेल मागेको निश्चयमा उनीहरु पुगे ।त्यहीँ स्थित भनाभन शुरु भयो ।अर्जुनले शिवकुमारलाई किन गाली गरेको भनेर थर्काए ।लछारपछार शुरु भयो ।अन्ततः शिवकुमारलाई लाठीले अर्जुन र श्रवणले प्रहार गर्‍यो ।लाठीको चोटले मेरो हात भाँचिएको आरोप शिवकुमारले लगाएका छ्न। हात भाँचिएपनि वडा अध्यक्षका समर्थकहरु सन्तुष्ट भने भएन ।वडा अध्यक्ष यादवले नजिकैको प्रहरी चौकीमा फोन गरे।
चौकीका प्रहरीले पनि वास्तविकता नबुझी हात भाँचिएको अवस्थामा चौकीमा केही बेर नियन्त्रणमा राख्यो । पीडित शिवकुमारले वडा अध्यक्षको निर्देशनमा आफुलाई अर्जुन दास र श्रवण दासले हात भाँचेको आरोप लगाएको छ भने वडा अध्यक्ष यादवले आफुलाई केही थाहा नभएको बताउछन् ।अध्यक्ष यादवका अनुसार झगडा हुनेबेला आफू घटनास्थलमा नरहेको र कसले हात भाँचेको हो भनेर मलाई केही थाहा नभएको बताए ।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

लहानको प्रादेशिक अस्पतालमा दुई महिनादेखि रेबिज खोप उपलब्ध छैन, विरामीहरू निजी क्लिनिक धाउन बाध्य

लहानको प्रादेशिक अस्पतालमा दुई महिनादेखि रेबिज खोप उपलब्ध छैन, विरामीहरू निजी क्लिनिक धाउन बाध्य

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

पाकिस्तानमा आक्रमण: २४ घन्टामा २० जनाको मृत्यु

सप्तरीमा सम्पर्कविहीन रहेका शिक्षक मृत फेला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.