Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मेयर चौधरीद्वारा लहान ३ का वडा कार्यालय उदघाटन

लहान ३ का वडा कार्यालय मेयर चौधरीद्वारा उदघाटन

मेयर चौधरीद्वारा लहान ३ का वडा कार्यालय उदघाटन

सिरहा ,असार ३० महेश सिंह  ।लहान नगरपालिका वडा नम्बर ३का वाडा कार्यालय पुरानो ठाँउबाट नयाँ ठाउँमा ब्यवस्थापन गरेका छन्। जनतालाई काम काजमा सहजता प्रदान गर्न वाडा अध्यक्ष राम दयाल महतोले पुरानो ठाँउबाट सम्बन्धित ठाँउमा कार्यालय सारीएका छन्। वडा कार्यालयको आफनो भवन नहुँदा भाडाको घरमा कार्यालय ब्यवस्थापन गरिएका छन्।

लहानका मेयर महेश प्रसाद चौधरीले रिवन काटेर वडा नम्बर ३ को वडा कार्यालय भवनको समुदघाटन गरेका छन्। मेयर चौधरीले प्रमुख अतिथिको आसनबाट बोलदै पाँच बर्षको कर्यकालमा नै वडा कर्यालय बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।जनतालाई जिम्मेवारपूर्ण सर्वसुलभ र गुणस्तरीय सेवाका लागी स्थानीय ठाउँमै वडा कार्यालय स्थापना गरिएको मेयर चौधरीले बताए।जनताको भावना अनुरुप काम गर्न अध्यक्ष रामदयाल महतोलाई आग्रह गरेका थिए।

ADVERTISEMENT

जनताको सहजताको लागी वडामै कार्यालय स्थापना गरिएको अध्यक्ष महतोले बताउनु भयो।हाल कार्यालयको भवन भाडामा संचालनमा रहेपनि कार्यालयको आफ्नो निजि भवनका लागि नगरपालिकाबाट पहल गरिने मेयर महेश चौधरीले प्रतिबद्धता व्यक्त गर्नु भयो।

ADVERTISEMENT
ADVERTISEMENT

जनताको अनुरुप वडा मै कार्यालयको सेवा संचालनमा आएपछी स्थानीयबासीहरु खुसी भएको छन्।सेवाग्राहीको लागि समयमै गुणस्तरीय सेवाप्रवाह गरिने अध्यक्ष महतोले प्रतिबद्धता गरेका थिए, वडा कार्यालयका आफ्नो निजि भवन नहुँदा वडा नम्बर -६ बाट सेवा दिदै आएको आयोजकले जनाए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.