Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आगलागी पीडित ,पत्नी शोकमा रहेका अतिबिपन्न परिवारलाई राहत सहयोग

श्रीमानको शोकमा रहेकि राय र पत्नीकी शोकमा रहेका महतोलाई राहत सहयोग

आगलागी पीडित ,पत्नी शोकमा रहेका अतिबिपन्न परिवारलाई राहत सहयोग

लहान ,श्रावण २।सिरहाको लहान नगरपालिका वडा नं. १६, तरेगानाका
आगलागी पीडित भुवन महतोलाई जिल्ला समन्वय समिति सिरहाको पहलमा रेकर्ड क्रसको आर्थिक सहयोग र लहान नगरपालिकाको सहकार्य र समन्वयमा लहान १६ तरेगनाका आगलागी पीडित भुवन महतो र लहान २४ गोबिन्दपुरका असहाय एकल महिला वैदेशिक रोजगारमा श्रीमान गुमाएका ललिता राय लाई राहत सहयोग गरेका छन्।

पीडित महिला ललिता रायको पुसको घरलाई केहि महिना अगाडी आएको हुरीबताले घर भतका थिए।श्रीमानको शोकमा डुबेका ललिता रायलाई हुरीबतासले घर भतकाएर पछि थप चिन्ता थपिएका छन्।

लहान १६ तरेगनाका आगलागी पीडित र लहान २४ गोबिन्दपुरका श्रीमान गुमाएकी ललिता रायलाई जिल्ला समन्वय समिति सिरहाको पहलमा रेडक्रस सिरहाको आर्थिक सहयोग र लहान नगरपालिकाको समन्वय र सहकार्यमा राहत सहयोग गरीएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

जिल्ला समन्वय समितिका सभापति दिनेश महतो उपसभापति दिलिप लामा लहान नगरपालिकाका उप- मेयर राम चलितर महतोलहान २४ का वाडा अध्यक्ष रासलाल राय,जसपा नेत्री ललिता दास बिद्रोही,बिनिता यादव नेता रामु महतो,सुभक यादव,बलिराम यादव,पत्रकार देवराज पोखरेल, महेश सिंह महतो,बिरेन्द्र यादव लगायतका ब्यक्तीहरुको सहभागितामा राहत वितरण गरीएका छन्।

लहान १६ तरेगनाका भुवन महतोले बिगत लामो समय देखि गाउँकै एकान्त ऐलानी पर्तिमा घर बानाएर बस्दै आएका छन्। अन्दाजी ४३ वर्षिय भुवन महतोले सानो फुसको झुप्रो घर बनाएर बस्दै आएका स्थानीयहरुले बताए। महतोको आफनो निजि जग्गा जमिन न हुँदा ऐलानी जग्गामा घर बनाएर ज्याला मजदुरी गरेर जिबिको पार्जन गर्दै आएका छन्।

करिव तीन महिनाअघि आफ्नो बस्ने थलोको रूपमा गाउँकै एकान्त ऐलानी पर्तिमा रहेको एउटा सानो झुप्रो घर करिव तीन महिनाअघि आगलागीमा परेर घर गुमाएका छन्।

खोल्सीको छेउमा रहेको झुप्रो घर गुमाउनु परेपछि गाउँलेको सहयोग र रातदिनको मेहनतले खोल्सीको डिलमा अर्को सानो झुप्रो बनाएर बस्न थाले । खरले छाएको पानी चुहिने झुप्रो घरमा आफू,पत्नी र चार लालाबाला सहित हाँसी खुशी बस्दै आएका महतोका पत्नीले मुटुको समस्याका कारण गतहप्ता मृत्युवरण गर्न बाध्य भईन् ।

ADVERTISEMENT

एकातिर पत्नीको शोक अर्कोतिर चार बालकको रेखदेखको जिम्मेवारीले सताईरहेको महतोलाई एकान्तमा रहेको चुहिने झुप्रो घर अर्को पीडा थपिरहेको छ।बर्षे मौसममा पानीबाट लाग्ने ठाउँसम्म नरहेपछि अहिले उनी त्यही झुप्रो घर पनि छोडेर नजिकै आफन्तजनकहाँ आश्रय लिन बाध्य भएका छन्।

बच्चाहरूको पालनपोषण र आफ्नो जीवन धान्ननै मुश्किल भईरहेको बेला घर कसरी बनाउनु ? पत्नी शोकमा रहेका महतोले आफ्नो पीडा सुनाउँदै सहयोगका लागि आग्रह समेत गरे ।यसैक्रममा नेपाल रेडक्रस सोसाइटीले जिल्ला समन्वय समिति मार्फत साउन १ गतेका दिन १० हजार रूपैया बराबरको लत्ता कपडा र भाँडाकुँडा सहयोग गरेको छ।

यसअघि लहान नगरपालिकाबाट खाधान्न सामग्री उपलब्ध गराईएको नपाका उपप्रमुख रामचलित महतोले जनाए ।
एकातिर आगजनीबाट घरबार गुमाउनु परेको कष्ट सेलाउन नपाउँदै पत्नी शोकको पीडामा रहेका महतोको लागि अरू पनि सहयोगको खाँचो रहेको सरोकारवालाहरू बताउँछन्।

सोही क्रममा मानवअधिकार संजाल सिरहाका संयोजक एवं मानवअधिकार एलाइन्स सिरहाका अध्यक्ष देवराज पोखरेलद्वारा लहान नपाका उपप्रमुख रामचलित महतो मार्फत पीडित परिवारलाई खाधान्नको लागि एक हजार रूपैया सहयोग गरिएको थियो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

विजयादशमीले ल्याओस् स्वास्थ्य र समृद्धि: डा. सारिका गोइत

विजयादशमीले ल्याओस् स्वास्थ्य र समृद्धि: डा. सारिका गोइत

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.