Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

तिलक रामदामको तीज गीत “चकलेटी हिरो” सार्वजनिक

तिलक रामदामको तीज गीत “चकलेटी हिरो” सार्वजनिक
ADVERTISEMENT
नवलपुर । नवलपुरको बुलिङटार – १ मा जन्मेका गायक तथा मोडेल तिलक रामदामले यसपालिको तीजमा दर्शक स्रोताका लागि “चकलेटी हिरो” बोलको तीज गीत सार्वजनिक गरेका छन । गीतमा मिलन सिलवालको शब्द, मोडेल तथा गायक तिलक रामदाम र माण्डवी त्रीपाठीको सुमधुर आवाज रहेको छ ।
तीजको लयमा आफ्नो मान्छे सबै भन्दा राम्रो, दुनियाँमा कुनै वस्तुसंग दाज्ने नमिल्ने जस्ता माया प्रेमका शब्दले वर्णन गरिएको छ । गायक रामदामले मन पराएको मान्छे सदाबहार तरुनी देखेका छन भने गायिका माण्डवीले पनि आफ्नो कालेलाई चकलेटी हिरोको संज्ञा दिएकी छन । उक्त गीतलाई संगीतकार विपिन आचार्यले संगीत भरेर जिवन्त दिएका छन ।
पछिल्लो पुस्ताका चर्चित मोडेल नारायणी खत्रीले गायक रामदामलाई अभिनयमा साथ दिएकी छन । यो तीजको गीतलाई गायक तथा मोडेल तिलक रामदामले आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका छन । यस अघि पनि मोडेल तथा गायक रामदामले प्रविन थापा र पूर्णकला विसीले स्वरबद्द गरेको “टाढा भयौ भने” बोलको लोक तथा दोहोरी गीतमा मंजिता केसीसंग अभिनय गरि सकेका छन । गायक तथा मोडेल तिलक रामदामको सांगीतिक यात्रा सुखद रहोस हाम्रो तर्फबाट शुभकामना । यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नु होला।
https://youtu.be/PdBmENHQdtc
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.