Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मैथिली भाषा-संस्कृतिको उन्नयनका लागि मिथिला देवघर साइकल यात्राको शुभारम्भ

मैथिली भाषा-संस्कृतिको उन्नयनका लागि मिथिला देवघर साइकल यात्राको शुभारम्भ

छिन्नमस्ता गाउँपालिकाको मैथिली अभियानी र मिलाफ नेपालले ऐतिहासिक कार्य गर्दै : “सौसे मिथिला एके टोल, मैथिली जकर मायक बोल’ नाराका साथ यो अभियानको आयोजन
मिलाफ नेपाल, राजविराजको अध्यक्ष रमिला साहको अध्यक्षतामा ‘मिथिला बोल बम अभियान : देवघर साइकल यात्रा २०७९’ को शुभारम्भ भएको छ।

मैथिली भाषा, साहित्य, कला–संस्कृतिको व्यापक प्रचार-प्रसार र जन-जागरणको उद्देश्यले सप्तरी नेपाल देखि भारत, देवघरको लागि ‘देवघर साइकल यात्रा २०७९’ आज श्रावण २४ गते ( मंगलबार ) दूई ठाउँमा कार्यक्रम गरी विदा गरिएको छ।

छिन्नमस्ता गाउँपालिका वडा नं. १ विरपुर स्थित भाेला बाबाको मन्दिर दर्शन र आशीर्वाद लिई राजविराजको राजेश्वरी राजदेवी मन्दिर पुगेका २७ जना यात्रीहरूलाई मिलाफ संस्थापक अध्यक्ष तथा मिथिला साप्ताहिकको सम्पादक देवेन्द्र मिश्र, Earth News को सम्वादाता तथा क्रान्ति केन्द्रका पत्रकार बाबुल मिश्र, मिलाफ सचिव र आइ लभ मिथिला तथा मधेश एक्सप्रेस डट कमका सम्पादक विद्यानन्द बेदर्दी, रेडियो नेपालका सम्वादाता दीनानाथ यादव, मैसाप पूर्व अध्यक्ष तथा सूर्यांश पत्रिकाका शुभचन्द्र झा, संचार यात्रा तथा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन नेपालका अध्यक्ष करूणा झा, मैथिल महिला परिष्दका प्रतिमा देव र पिंकी झा, मिलाफ संस्थापक सदस्य शम्भू श्री, म्यूजिक मैथिलीका मैथिल म्याक्स लगायतकाले शुभकामना प्रदान गरेका थिए। मिलाफ संस्थापक सदस्य तथा गायिका कंचना झाले महेशवाणी गाएर विदा गरेकी थिईन्।

ADVERTISEMENT
ADVERTISEMENT

प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता सख्ड़ेश्वरी सम्मको दर्शन गरे पश्चात वैद्यनाथ धामको लागि यात्रीहरू देवघर प्रस्थान गरेका छन्। ३५० किलोमीटर दूरी रहेको देवघर यात्राको लागि १० दिनको समय तय गरिएको छ।

ADVERTISEMENT

यस भन्दा पहिले नेपालमै पहिलो पटक सामूहिक रूपमा उक्त टीमद्वारा नै ‘मिथिला देवघर साइकल यात्रा’ २०७६ को आयोजन गरिएको थियो। दुई वर्ष देखि कोरोनाको कारण निरन्तरता दिन नसेकेको र यस पटक निरन्तरता दिन गई रहेको छ।

अभियान नेपालीय र भारतीय क्षेत्रको मैथिली भाषीहरूको सांस्कृतिक सद्भाव र भाषीक समानजस्ताको लागि गरिएको हो र ठाउँ-ठाउँमा जन जागरण, भाषीक सन्देशमूलक र अन्तरक्रिया कार्यक्रम गरिने छ। सार्वजनिक मठ मन्दिर वा स्थलमा बास बसेर स्वयं टीमद्वारा भोजन तयार गरी, खाई-पिई विश्राम गर्दै यो यात्रा तय हुने छ संयोजक शुभाष विरपुरियाले जनाए।मैथिली भाषाको विशेषता र विशिष्टताका केन्द्रित विषय वस्तु राखेर मैथिलीका सम्पूर्ण बोली-शैलीहरूलाई एकताको शुत्रमा बाध्ने प्रशंसनीय प्रयास गरिएको ‘मैथिली फूल नइँ फुलवारि छियै’ Documentary Video पनि निर्माण र सार्वजनिक गरिएको थियो र यसपाली पनि केही नयाँ तरिका र थप विषयवस्तुमा बन्ने जानकारी सह-संयोजक गजेन्द्र गजुरले जानकारी दिएका हुन्।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.