Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

धनगढीका किसानहरुलाई ड्राइगन फुडको खेतीतिर उन्मुख गराउनु पर्छ: मेयर महतो

धनगढीका किसानहरुलाई ड्राइगन फुडको खेतीतिर उन्मुख गराउनु पर्छ: मेयर महतो

महेश सिंह                                                            सिरहा ३ भदौ:नेको इन्स्योरेन्सद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा किसानहरुलाई मनग्य आम्दानीको आई श्रोतका बढाउनका लागी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।

धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोले प्रमुख अतिथिको आशनबाट बोल्दै नयाँ प्राविधिको युगमा किसानहरुले पनि नयाँ फसल र नयाँ प्रबिधिको उपजमा कृषि खेतीबाट मनग्य आम्दानी लिन ड्राइगन फुडको खेती तर्फ उन्मुख हुनु जरुरी रहेको बताए।

ADVERTISEMENT

समय परिबर्तन भए संगै किसानहरुलाई पनि बजारको माग अनुसारको फल लगाउनु पर्ने मेयर शिव शंकर महतोले बताए।
उत्पादन गर्नु कुनै ठुलो कुरा होईन त्यसलाई बजारीकरण गर्नु निकै चुनौतीपूर्ण रहेको उनले बताए।

ADVERTISEMENT
ADVERTISEMENT

हाम्रै ग्रामिण भेगका महिला दिदी बहिनीहरुले बनाएका हरियो साग सबजीहरु बिदेश तिर निर्यात भई बिदेशी डलरमा बिक्री वितरण भईरहेको अवस्था रहेको छ्।

हाम्रो धनगढीमाई नगरपालिकाको हाईबे देखि उतरपटीको भागमा एलो भेरा र ड्राइगन फुड लगाउने उपयुक्त हावापानी र सुहाउँदो वातावरण भएकोले उक्त फसल गर्ने किसानहरुलाई पनि नयाँ प्राविधिको फसल गर्न सुझाव दिदै अग्रसर हुने किसानहरुलाई नगरपालिकाले समेत सहयोग गर्ने उनले बताए।

यता नेको इन्स्योरेन्सका सियो अशोक खडका का अनुसार इन्स्योरेन्स कम्पनीले पनि किसानहरु संग सम्बन्धित भएकोले
किसानहरुले कृषि क्षेत्रमा राम्रो गर्न सकियो भने हाम्रो इन्स्योरेन्स कम्पनी पकै पनि राम्रो हुने र नेपालका विभिन्न जिल्लामा हाम्रो किसानहरुसंगको अन्तरक्रिया अभियान जारी रहेको छ्।

सियो खडकाका अनुसार मेरो जन्म भुमि धनगढीमाई नगरपालिका भएकोले मेरो उदेश्य पनि थियो कि म आफनो जन्म स्थान बाट अभियान सुरु गरौं भने हिसाबले पहिलो अभियान सिरहाको धनगढीमाई नगरपालिकाबाट आर्म्भ गरेको उनले बताए।उक्त अन्तरक्रिया कार्यक्रममा उल्लेखनीय किसानहरुको सहभागीता रहेको आयोजक समितिले जनाए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.