Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न

बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न

सिरहा ।धनगढीमाई । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाई नगरपालिकामा बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ ।

सि वि यस ग्लोबलको आर्थिक सहयोग तथा सि एम सि नेपालद्वारा सञ्चालित बाल मानसिक स्वास्थ्य कार्यक्रम सिरहाको लाहान र धनगढीमाई तथा धनुषाको धनौजी गाउँपालिकाको आपसी साझेदारीमा सञ्चालित कार्यक्रम हाे ।

ADVERTISEMENT

यस संस्थाले समुदायमा रहेका अपाङ्ग बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्धनका लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

अपाङ्ग पुनर्स्थापना केन्द्र लहान र अपाङ्ग भएको व्यक्तिहरूको समिति धनगढीमाईको संयोजकत्वमा बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्धन , समावेशी पहुंचयुक्त बाल मानसिक स्वास्थ्य सेवाको लागि दुई दिने तालिम अन्तर्गत लहानमा साउन ३१ गते र भदौ १ गते लहानको पशुपति आदर्श मावि सभा हलमा र भदौ २ र ३ गते धनगढीमाईको बुद्ध महिला बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा सञ्चालन गरिएको कार्यक्रममा अपाङ्गता भनेको के हो ? यसबारे के बुझाई छ ? मानसिक स्वास्थ्यभित्र बालबालिकाको मानसिक स्वास्थ्य ,तनाव ,तनाव ब्यबस्थापन ,चिन्ता ,लागूपदार्थ सेवन, छारे रोग ,आत्म हत्या लगायतका विषयमा अपाङ्ग व्यक्तिहरूलाई तालिम दिइएको थियो ।

तालिममा अपाङ्गता भनेको के हाे ? बालबालिकाको असामान्य ब्यबहार कसरी पहिचान गर्ने ? उक्त समस्याको व्यवस्थापनको लागि कहा रेफर गर्ने ? लगायत बालबालिकासम्बन्धित मित्रवत ब्यबहार गर्ने गराउने र सामाजिक ब्यबहारमा बालबालिका प्रति सकारात्मक ब्यबहार निर्माण प्रति तालिम केन्द्रित भएको परियोजना संयोजक तथा सञ्चालक अनिरुद्ध मुखियाले जानकारी दिनुभयो ।

तालिममा लहानमा करिब २८ सहभागी भएको थियो भने धनगढीमाईका करिब ३४ अपाङ्ग व्यक्तिहरूको सहभागितामा आयोजित तालिममा प्रशिक्षण दिने काम सहजकर्ता रामलाल श्रेष्ठ ज्यूले गर्नुभएको थियो ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.