Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

निरीक्षकको लापरवाही खुलासा: अनुत्तीर्ण छात्रलाई पुनः परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण घोषणा

निरीक्षकको लापरवाही खुलासा: अनुत्तीर्ण छात्रलाई पुनः परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण घोषणा

खोटाङ।खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा एसइई परीक्षा निरीक्षकको लापरवाहीका कारण अनुत्तीर्ण घोषित भएका छात्र शिवकुमार राईलाई राष्ट्रिय परीक्षा बोर्डले पुनः परीक्षणपछि उत्तीर्ण घोषित गरेको छ। थर्पुडाँडा माध्यमिक विद्यालयका शिवकुमारको अनिवार्य विज्ञान विषयको उत्तरपुस्तिका निरीक्षकले नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको आरोप थियो। यस विषयमा शिवकुमारका आफन्तले बोर्डमा उजुरी दिएका थिए।

पुनः परीक्षणपछि सार्वजनिक भएको परिणाम अनुसार, शिवकुमारले ३.४५ जीपीए प्राप्त गरी उत्तीर्ण भएका छन्, जुन गाउँपालिकामा सबैभन्दा उच्च जीपीए रहेको छ। यसअघि उनले पूरक परीक्षामा ३.५५ जीपीए ल्याएका थिए, तर अब अन्तिम नतिजा ३.४५ जीपीए कायम हुनेछ।

ADVERTISEMENT

यस घटनापछि शिवकुमारका परिवार र गाउँलेहरूले दोषी निरीक्षकविरुद्ध कारबाहीको माग गर्दै सम्बन्धित निकायमा उजुरी समेत दर्ता गरेका छन्, तर हालसम्म कानूनी कारबाही नभएको बताइएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

गाउँपालिकाले एसइईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई प्रोत्साहनस्वरूप नगद पुरस्कार दिने परम्परा राखेको छ, जसले विद्यार्थीमा थप प्रेरणा प्रदान गरेको देखिन्छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

मधेसमै गुणस्तरीय उच्च शिक्षा सम्भव : विद्यार्थी पलायन रोक्न हिम्स कलेजको आह्वान, पहिलो ब्याचका १४ विद्यार्थीलाई बिदाइ र नयाँ विद्यार्थीलाई स्वागत

मधेसमै गुणस्तरीय उच्च शिक्षा सम्भव : विद्यार्थी पलायन रोक्न हिम्स कलेजको आह्वान, पहिलो ब्याचका १४ विद्यार्थीलाई बिदाइ र नयाँ विद्यार्थीलाई स्वागत

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.