Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानका स्वास्थ्य समस्याको भरपर्दो समाधान: ओम होमियोप्याथिक क्लिनिक

लहानका स्वास्थ्य समस्याको भरपर्दो समाधान: ओम होमियोप्याथिक क्लिनिक

लहान ।सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर ८, रोड नम्बर २ मा अवस्थित ओम होमियोप्याथिक क्लिनिक अहिले बिरामीहरूको भरोसाको केन्द्र बनेको छ। होमियोप्याथिक विशेषज्ञ डा. रिना यादव (BHMS, भारत) को कुशल उपचार सेवाले यो क्लिनिकले चिरफार नगरी प्राकृतिक विधिबाट विभिन्न रोगहरूको सफल उपचार गर्दै आएको छ।

डा. रिना यादवले होमियोप्याथिक औषधिको प्रयोगबाट बिरामीहरूको दीर्घकालीन समस्याहरू समाधान गर्दै जीवनमा परिवर्तन ल्याएको दाबी गरिन्। होमियोप्याथिक औषधिहरू साइड इफेक्टरहित हुन्छन्। यी औषधिले बिरामीको रोगलाई जडबाट हटाउने मात्र होइन, उनीहरूको जीवनलाई स्वस्थ र सहज बनाउने काम गर्छ, उनले बताइन्।

ग्यास्ट्रिक समस्याबाट पीडित सरिता यादवले आफ्नो अनुभव सुनाउँदै भनिन्, लामो समयदेखि पीडित थिएँ। डा. रिनाको उपचार सुरु गरेपछि अहिले म पूर्ण रूपमा निको भइसकेकी छु। यस्तो चमत्कारिक नतिजाको आशा मैले कहिल्यै गरेकी थिइनँ। यस्तै, छालाको समस्याबाट ग्रस्त रिता खातुनले आफ्नो अनुभव साझा गर्दै भनिन्, डा. रिनाको उपचारबाट अहिले मेरो अनुहार चम्किलो बनेको छ। म उहाँको उपचारप्रति अत्यन्तै आभारी छु।

ADVERTISEMENT
ADVERTISEMENT

ओम होमियोप्याथिक क्लिनिकले छालाको समस्या, पाइल्स, फिस्टुला, हड्डी खियाउने, नसाच्यापिने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, महिनावारी गडबडी, सेतो पानी बग्ने, मृगौलाको पत्थरी, पिसाब पोल्ने र ग्यास्ट्रिकजस्ता समस्याहरूको उपचार उपलब्ध गराइरहेको छ। यसका अतिरिक्त, पिनास, टन्सिल तथा तल्लो पेट दुख्ने समस्यामा पनि यहाँ चिरफार नगरी मात्र औषधिको प्रयोगबाट समाधान गरिन्छ।

ADVERTISEMENT

डा. यादवले आफ्नो उपचार पद्धतिमा पूर्ण विश्वास व्यक्त गर्दै भनिन्, “होमियोप्याथिक औषधि मात्र रोगलाई ठीक गर्ने औषधि होइन; यो सम्पूर्ण जीवनशैलीलाई सुधार गर्ने उपाय पनि हो। बिरामीलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि निरोगी बनाउनु नै हाम्रो मुख्य लक्ष्य हो।

डा. रिना यादवको कुशल नेतृत्व र होमियोप्याथिक औषधिको गुणस्तरले ओम होमियोप्याथिक क्लिनिक आज लहान मात्र होइन, आसपासका क्षेत्रका बिरामीहरूको पहिलो रोजाइ बनेको छ। बिरामीहरूको उत्साहजनक प्रतिक्रिया र सफल उपचारका कहानीहरूले यस क्लिनिकलाई थप विश्वासिलो बनाइरहेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.