Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नवराजपुरमा मैथिली भाषामा शिक्षा: स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ लागू

नवराजपुरमा मैथिली भाषामा शिक्षा: स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ लागू

लहान ८ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाले स्थानीय भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि मैथिली भाषामा तयार गरिएको पाठ्यपुस्तक ‘हमर नवराजपुर’ औपचारिक रूपमा लागू गरेको छ। यस निर्णयसँगै गाउँपालिकाका २० वटा सामुदायिक विद्यालयमा मातृभाषामा पठनपाठन सुरु भएको छ।

गाउँपालिका अध्यक्ष शिव उदगार यादवका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मापदण्ड अनुसार स्थानीय तहले शत प्रतिशत अंकको पाठ्यपुस्तक स्थानीय भाषामा तयार गर्न सक्ने व्यवस्था अनुरूप यो पहल गरिएको हो। उनले भने, “हामीले संविधानले दिएको अधिकार अनुसार मौलिक भाषा, कला र संस्कृतिको संरक्षणलाई प्राथमिकता दिएका छौँ। यो केवल भाषा शिक्षाको कुरा होइन, यो हाम्रो पहिचानको संरक्षण हो।”

ADVERTISEMENT

‘हमर नवराजपुर’ नाम दिइएको पाठ्यपुस्तकमा नवराजपुर गाउँपालिकाको भूगोल, स्थानीय संस्कृति, परम्परा, जनजीवन, कृषि, पर्यटन, पशुपालन, घरेलु प्रविधि तथा प्रकृतिक सम्पदाजस्ता विषयहरू समेटिएका छन्।
अध्यक्ष यादवले जानकारी दिए अनुसार आगामी शैक्षिक सत्र २०८३ बाट कक्षा ६ सम्म मैथिली भाषामा पठनपाठन विस्तार गर्ने तयारी भइरहेको छ। त्यसका लागि पाठ्यक्रम विकास र छपाइ प्रक्रिया अगाडि बढाइएको छ।
शैक्षिक नवप्रवर्तन र स्थानीय भाषा शिक्षाको सशक्त उदाहरणको रूपमा नवराजपुरको यो कदम अन्य स्थानीय तहहरूका लागि पनि प्रेरणादायी बन्ने विश्वास गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.