Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेस प्रदेशको सिरहाबाट अपहरणमा परेका सदाको प्रदेश १ को राजधानी विराटनगरमा हत्या

मधेस प्रदेशको सिरहाबाट अपहरणमा परेका सदाको प्रदेश १ को राजधानी विराटनगरमा हत्या

बिराटनगर । मधेस प्रदेशको सिरहाबाट अपहरण गरि प्रदेश एकको राजधानी बिराटनगरमा लागि हत्या गरेको युवकको शव फेला परेको छ । फिरौती रकमका लागि मधेस प्रदेशको सिरहाबाट अपहरणमा परेका सदाको प्रदेश १ को राजधानी विराटनगरमा हत्या भएको खुलेको छ।

फिरौती रकमका लागि २३ असोजदेखी सिरहाबाट अपहरण गरिएका सिरहा जिल्लाको गोलबजार नगरपालिका–३ का १७ वर्षीय अंशु सदाको विराटनगर बसपार्कस्थित एक होटेलको कोठाभित्र हत्या भएको खुलेको हो । सदाको शव प्रहरीले विराटनगर महानगरपालिका–१३ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ भित्र बक्स पलङमुनीबाट शुक्रबार दिउँसो बरामद गरेको छ ।

घटनामा संलग्न भएको आशंकामा धनुषा कमल नगरपालिका–६ का १८ वर्षीय बिष्णु मण्डल र सोही उमेरका प्रशान्त मण्डल तथा मोरङ रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्कीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ परेका आरोपित माथि अनुसन्धान थालेको मोरङका एसपी शान्तिराज कोइरालाले नवलपुर टुडेलाई जानकारी दिए।

ADVERTISEMENT
ADVERTISEMENT

एसपी कोइरालाका अनुसार ईँटाले मुख थुनेर ईटाले टाउकोमा प्रहार गरेर सदाको हत्या गरेको अपहरणकारीहरुले प्रारम्भीक सोधपुछका क्रममा स्विकार गरेका छन्। सिरहाको गोलबजार उत्तर चुरे क्षेत्रमा बस्दै आएका निम्न आर्थिक अवस्था भएका सदालाई अपहरणकारीले २३ असोजदेखी विराटनगर बसपार्कस्थित उक्त गेस्ट हाउसमा बन्धक बनाएर राखेको खुलेको छ ।

ADVERTISEMENT

अपहरणकारीहरुलाई सिरहा प्रहरीको सूचनाका आधारमा फिरौती वापतको एक लाख रुपैयाँ बैंकबाट निकाल्न जानेक्रममा शुक्रबार मोरङ प्रहरीले पक्राउ गर्न सफल भएको हो। सोधपुछका क्रममा उनीहरुले गेस्ट हाउसमा अपहरण गरेका सदाको हत्याबारे प्रहरीलाई बताएका थिए। तर, निम्न आर्थिक अवस्था भएका दलित (मुसहर) समुदायका किशोरलाई नै किन अपहरण गरेर फिरौती मागे र घटनामा अन्य कोको संलग्न छन् भन्नेबारे अनुसन्धान भइरहेको मोरङ प्रहरी एसपी कोइरालाले बताए।

प्रहरीले सदाको हत्या बिहीबार राती भएको हुनसक्ने आशं गरेका छन ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.