Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मनु भाकरको ठूलो खुलासा: आगामी नोभेम्बरबाट प्रशिक्षणमा फर्किने

मनु भाकरको ठूलो खुलासा: आगामी नोभेम्बरबाट प्रशिक्षणमा फर्किने

भारतकी प्रसिद्ध सुटर मनु भाकरले आफ्नो करियरको आगामी योजनाबारे ठूलो खुलासा गरेकी छिन्। पेरिस ओलम्पिक 2024 मा दुई कांस्य पदक जितेपछि चर्चामा रहेकी मनु केही समयदेखि प्रतिस्पर्धा र प्रशिक्षणबाट टाढा थिइन्। हालै उनले एएनआईसँगको अन्तर्वार्तामा आगामी योजनाहरुबारे जानकारी दिँदै भनिन् कि उनी आगामी नोभेम्बरदेखि पुनः प्रशिक्षणमा फर्किन लागेकी छिन्।

मनुले भनिन्, “मेरो ध्यान १० मिटर र २५ मिटर इभेन्ट्समा केन्द्रित हुनेछ। प्रतियोगितामा भाग लिने कुरा गर्दा, म अर्को वर्षदेखि फेरि प्रतियोगितामा सहभागी हुनेछु।”

ADVERTISEMENT

मनुले तीन महिनाको ब्रेक लिएको कारण पनि खुलाएकी छिन्। पेरिस ओलम्पिक 2024 पछि उनको कोचले उनलाई विश्राम दिनु पर्ने योजना बनाइसकेका थिए, र खेलकुदबाट केही समय टाढा रहने निर्णय गरेको बताइन्। साथै, उनलाई चोट लागेको हुँदा यो ब्रेक आवश्यक भएको पनि बताइन्।

ADVERTISEMENT
ADVERTISEMENT

मनुले परिवारसँग समय बिताउन पाएको र घरको खाना खाएर आनन्द लिएको उल्लेख गर्दै भनिन्, “धेरै समयपछि घरको खाना खान पाउँदा खुसी छु, यो एकदम स्वादिष्ट छ।”

मनु भाकरले आफ्नो ध्यान आगामी वर्ष 2025 मा हुने काइरो, मिस्रमा आयोजना हुने शूटिंग वर्ल्ड च्याम्पियनसिपमा केन्द्रित रहेको बताइन्। यस च्याम्पियनसिपमा उनी दुईपटक पदक विजेता भइसकेकी छिन्— 2022 मा स्वर्ण पदक र 2023 मा रजत पदक जितेकी थिइन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.