Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्ला

क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्ला

एजेन्सी।क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्लाको नाम पनि चर्चामा आएको छ। टोरन्टो क्षेत्रकी पूर्व लिबरल सांसद तथा प्रेरक वक्ता ढल्लाले सन् २००४ देखि २०११ सम्म टोरन्टो क्षेत्रको सिट सम्हालेकी थिइन्। उनी हाउस अफ कमन्समा निर्वाचित हुने भारतीय मूलकी पहिलो क्यानेडियन महिला पनि हुन्।

लिबरल पार्टीका नेता जस्टिन ट्रुडोले राजीनामा दिएपछि पार्टी नयाँ नेताको खोजीमा छ। भारतीय मूलकी अनिता आनन्दले दौडबाट नाम फिर्ता लिएसँगै रुबी ढल्लाको उम्मेदवारी चर्चामा छ। ढल्लाले आफ्नो सहभागिताले प्रधानमन्त्रीको दौडमा विविधता ल्याएको बताएकी छिन्।

ADVERTISEMENT

राजनीतिक जीवनमा ढल्ला केही विवादमा पनि परेकी थिइन्। सन् २००९ मा घरेलु कामदारलाई दुर्व्यवहार गरेको आरोप लागेपछि उनले सांसद पदबाट राजीनामा दिनुपरेको थियो। तर, उनले कुनै गल्ती नगरेको बारम्बार अस्वीकार गर्दै आएकी छन्।

ADVERTISEMENT
ADVERTISEMENT

ढल्लाले आफ्नो प्रारम्भिक दिनमा मोडलको रूपमा काम गरेकी थिइन् र हाल उनी होटल व्यवसायमा संलग्न छिन्। उनका प्रतिस्पर्धीहरू पनि दौडमा छन्, तर ढल्लाको सहभागिताले क्यानडाको राजनीतिमा नयाँ कोण थपेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, एकजनाको मृत्यु

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.