Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानको छाडापट्टीमा पहलमानी सुरु, भोलि पनि जारी रहने

लहानको छाडापट्टीमा पहलमानी सुरु, भोलि पनि जारी रहने

Oplus_131072

प्रदिप सिंह
लहान ।सिराहाको लहान नगरपालिका-१९ छाडापट्टीमा आजदेखि वार्षिक पहलमानी प्रतियोगिता सुरु भएको छ। स्थानीय राजलाल यादवको पहलमा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता यसपटक पनि भव्य रूपमा सुरु भएको हो।कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी रहेका थिए। उनले पहलमानसँग हात मिलाउँदै प्रतियोगिताको औपचारिक सुरुआत गराए। प्रतियोगितामा वडा अध्यक्ष कमरुदिन रायनको विशेष सहयोग रहेको छ भने समाजसेवी कमलदेव चौधरीका अनुसार छाडापट्टीमा वर्षौंदेखि यो परम्परा निरन्तर चल्दै आएको छ।

ADVERTISEMENT

यस वर्षको पहलमानीमा नेपाल र भारतका गरी जम्मा ३० जना पहलमान सहभागी छन्। नेपालका चर्चित पहलमान बसन्त थापासहित विभिन्न प्रतिस्पर्धीहरू उपस्थित रहेको जानकारी जे.एस. मुरारका बहुमुखी क्याम्पस, लहानका स्ववियु सभापति रामकृष्ण यादवले दिएका छन्।

प्रतियोगितामा हजारौं दर्शक उपस्थित भएका छन्। रोमाञ्चक भिडन्तहरूले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको छ। पहलमानी भोलि दिउँसो १ बजे पुनः सुरु हुने आयोजकले जनाएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...