Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

बलिउडकी चर्चित नृत्यांगना नोरा फतेही आउँदो जेठ ३ (मे १७) मा काठमाडौंको बौद्धस्थित हायात ग्राउण्डमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा सहभागी हुँदैछिन्। वल्डवाइड फिल्मस् नेटवर्क प्रा.लिको आयोजनामा र ह्युमन रस्पेक्ट नेपालको सहयोगार्थ हुने कार्यक्रममा मुम्बईबाट नोरासहित २० बढी डान्सर आउनेछन्।

कार्यक्रममा नेपाली कलाकारहरूको पनि प्रस्तुति रहनेछ। टिकट मूल्य २ हजारदेखि १६ हजार रुपैयाँसम्म तोकिएको छ र आइतबारदेखि खल्ती एपमार्फत बिक्री सुरु हुने आयोजकले जनाएको छ।

ADVERTISEMENT

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

लहानको छाडापट्टीमा पहलमानी सुरु, भोलि पनि जारी रहने

लहानको छाडापट्टीमा पहलमानी सुरु, भोलि पनि जारी रहने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.