Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

भरतपुरको औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने

भरतपुरको औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने

चितवन,। नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले मंगलबार औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने बताएको छ ।

प्राधिकरणले आठ र नौ मिटरका पोल भएका स्थानमा ११ मिटरका पोल राख्ने र कभर्ड कण्डक्टर राख्ने कार्यका लागि औद्योगिक–२ फिडर आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गर्न लागिएको जनाएको छ ।

ADVERTISEMENT

यो फिडर सटडाउन भएपछि चोकबजार, गितानगर, राधापुर, विष्णुपुर, पारसनगर क्षेत्रमा पर्ने औद्योगिक ग्राहकलाई समस्या पर्ने छ । पोल राख्ने र मर्मत गर्ने काम छिट्टै सकिए तोकिएको समयभन्दा छिटो लाइन आउने प्राधिकरणले बताइएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

बीमा प्राधिकरणको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस

बीमा प्राधिकरणको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस

सामसङ एस २५ र एस २५ प्लस सार्वजनिक

सामसङ एस २५ र एस २५ प्लस सार्वजनिक

प्रेस काउन्सिल नेपालद्वारा चार सञ्चार माध्यम कालोसूचीमा, सात विशेष अनुगमनमा, र एक युट्युब च्यानलविरुद्ध कारबाहीको सिफारिस

प्रेस काउन्सिल नेपालद्वारा चार सञ्चार माध्यम कालोसूचीमा, सात विशेष अनुगमनमा, र एक युट्युब च्यानलविरुद्ध कारबाहीको सिफारिस

नेपालमा टिकटकको आधिकारिक दर्ता, सरकारलाई राजस्व संकलन र सामग्री नियन्त्रणमा सुविधा

विद्युतीय सेवा करमा २० अन्तर्राष्ट्रिय कम्पनी दर्ता, टिकटक र नेटफ्लिक्स पनि समावेश

नि:शुल्क सेवा भए पनि ह्वाट्सएपले कसरी गर्छ अर्बौंको कमाइ? मेटाको व्यावसायिक मोडेलका पछाडि लुकेको रहस्य

नि:शुल्क सेवा भए पनि ह्वाट्सएपले कसरी गर्छ अर्बौंको कमाइ? मेटाको व्यावसायिक मोडेलका पछाडि लुकेको रहस्य

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.