Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सुर्य ज्योति लाईफ इन्स्योरेन्सले बाँडे विपन्नलाई न्यानो कपडा

सुर्य ज्योति लाईफ इन्स्योरेन्सले बाँडे विपन्नलाई न्यानो कपडा

लहान। सुर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाले ´सुर्यज्योतिको न्यानोपन` कार्यक्रम अन्तर्गत सयभन्दा बढी गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।

तराई मधेसमा हरेक वर्ष चिसोले कठ्यांग्रिएर मृत्यु हुनेहरूको संख्या दिनानुदिन बढ्दै गएको कारण बिमा कम्पनीले लहानमा पहिलोपटक जाडो छल्नलाई न्यानो कपडा वितरण गरेको छ । ´यो सानो न्यानो सहयोग हो । हाम्रो सूर्य र ज्योति बिमा कम्पनी भर्खरै मर्ज भएर थप विस्तार हुने क्रममा छ । समाजिक क्षेत्रमा थप सहयोग आगामी दिनमा गर्दै जाने` लहान शाखाका प्रबन्धक प्रीति चौधरीले बताइन् ।

ADVERTISEMENT

देशभरमा १९ वटा बिमा कम्पनी रहेकोमा पहिलोपटक सूर्य र ज्योति बिमा कम्पनी मर्ज भएर १७ मा पुगेको छ । यो संख्या पनि झरेर नेपाल सरकारको नियमअनुसार १० मा पुग्नेछ । हाम्रो बिमा कम्पनीको १५ वर्ष पुरा भएको छ । यसरी नै हामी विपन्नहरुको पक्षमा थप सेवामूलक कामहरु गर्दै जाने उनले थपिन् ।

ADVERTISEMENT
ADVERTISEMENT

सुर्य ज्योति बिमा कम्पनीको संस्थागत चुक्ता पूजी ४ सय ५४ करोड र लगानी २ हजार ८ सय करोडभन्दा बढी रहेको मधेश प्रदेश प्रमुख दिपेन्द्र यादवले जानकारी दिएका छन् । उनले थपे, संस्थाको २ हजार २ सय करोडभन्दा बढीको जीवन बिमा २ सय २७ करोडभन्दा बढीको बिमा शुल्क आर्जन रहेको छ । देशभरीमा १ सय ८१ शाखा मार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको समेत जानकारी दिए ।

मधेस प्रदेश प्रमुख दिपेन्द्र यादवको अध्यक्षतामा आयोजित न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका उपमेयर रामचलितर महतो लगायतका अतिथिहरुको हातबाट न्यानो कम्बल र बर्को ओढाएर बितरण गरेका थिए ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

विजयादशमीले ल्याओस् स्वास्थ्य र समृद्धि: डा. सारिका गोइत

विजयादशमीले ल्याओस् स्वास्थ्य र समृद्धि: डा. सारिका गोइत

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.