Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

समावेशीता र समानताको खोजी: सिरहामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्य रुपमा मनाइयो

समावेशीता र समानताको खोजी: सिरहामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्य रुपमा मनाइयो

संजू कुमारी दास सिरहा  १८ मंसिर :२०८१
३३ औं लैङ्गिक हिंसा विरुद्धको १६ दीने अभियानको नौवौं दिन आज ३ दिसम्बर अन्तराष्ट्रिय अपाङ्गता दीवसको अवसरमा नेपालको राष्ट्रिय नारा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएको व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने मुल नाराका साथ, सिरहाका विभिन्न स्थानमा र्‍याली र अन्तरक्रिया गरी मनाइएको छ ।
सिरहा नगरपालिकाको आयोजना र मुक्ति नेपाल लगायत विभिन्न संघ संस्थाको समन्व्य र सहकार्यमा सिरहामा र्‍याली तथा सभा कार्यक्रम सम्मपन्न भएको छ । र्‍याली सिरहाको बजार परिक्रमा गरी नगरपालिकाको सभा हलमा गई सभामा परिनत भएर अपाङ्गता भएकाहरुको विभिन्रुन समस्या माथी लछलफल भएको थियो ।
त्यस्तै गोलबजार नगरपालिका वडा नम्बर १३ मा मुक्ति नेपाल गोलबजार, नेत्रहीन संघ सिरहा र गनेलबजार वडा १३ को संयुक्त आयोजनामा नेत्रहिनहरुको समस्या तथा नेपाल सरकारले प्रदान गरेका सेवा सुविधामा सहज पहुचका लागि स्थानीय निकायहरुको भूमिका विषयक सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम, नेत्रहीन संघ सिरहाको अध्यक्ष शिवराम यादवको अभ्यक्षतामा अपाङ्गताको आरक्षण , शिक्षा रोजगारी भौतिक पूर्वाधार निर्माणमा अपाङ्ग मैत्री हुने जस्ता कार्यहरु हरु माथी सरकारवाला हरुको ध्यानआकर्षण का विषयमा र अपाङ्गताहरुको समस्या अप्ठयाराहरु बारे समेत छलफल गरियो । कार्यक्रम, वडा अध्यक्ष नन्द कुमार महतो, सचीव गौतारी लामा, स्वास्थ्य ईन्चार्ज राम उदगार महतो, ईलाका प्रहरी कार्यालय गोलबजार का प्रतिनिधि श्री रामवृक्ष महतो लगायत जम्मा २९ जनाको सहभागीतामा सम्मपन्न भएको छ ।
कल्याणपुर नगरपालिकाको आयोजनामा मुक्ति नेपाल र जिल्ला अपाङ्ग असहाय केन्द्र सिरहाको संयुक्त, समन्वय तथा सहकार्यमा आपङ्गता भएका ब्यक्तिहरुको अधिकार सुनिश्चिता को लागि सरोकारबालाहरु संग अन्तरक्रिया गरी मनाइएको छ भने आत्म निर्भर भएर जीवन यापन गरी रहेका १ जना अपांगलाई सम्मान गरी कार्यक्रम सम्पन्न गरिएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

विजयादशमीले ल्याओस् स्वास्थ्य र समृद्धि: डा. सारिका गोइत

विजयादशमीले ल्याओस् स्वास्थ्य र समृद्धि: डा. सारिका गोइत

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.