Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नागरिक समाजमा सुचनाको हकको प्रर्बधन भए भ्रष्टाचार आफै अन्त्य हुन्छ

नागरिक समाजमा सुचनाको हकको प्रर्बधन भए भ्रष्टाचार आफै अन्त्य हुन्छ
ADVERTISEMENT

संजू कुमारी दास,सिरहा :सिरहाको गोलबजारमा अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा सुशासन प्रबर्धनमा नागरिक समाजको भुमिका विषयक कार्यशाला गोष्टिमा सुचनाको हक सम्बन्धि जानकारी प्रतेक नागरिकमा भए भ्रष्टाचार हटाउन सकिने र त्यस्का लागि हरेक निकाय त्यतिकै जिम्मेवार हुनु पर्ने भनी कार्यक्रम सम्मपन्न भएको छ ।
३३ औ लैङ्गिक हिंसा विरुद्धको १६ दीने अभियान अन्तरर्गत ९ दिसम्बर अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा सुशासन प्रबर्धनमा नागरिक समाजको भुमिका विषयक कार्यशाला गोष्टि गरि मनाइएको छ । मुक्ति नेपालको आयोजना तथा सुचनाको हकका लागि राष्ट्रिय महासंघ मधेश प्रदेशको समन्व्य तथा सहकार्यमा संचालित उक्त कार्यक्रम मुक्तिनेपालकी अध्यक्ष देवकुमारी महराको अभ्यक्षतामा भएको थियो भने, प्रमुख अतिथि सामाजिक अभियंता र पुर्व प्राध्यापक राम रीझन यादव,विशिष्ट अतिथि प्रा.कुमार कमलेन्द्रम, आर टी आई फेड्रेशन मधेश प्रदेशकी उपाध्यक्ष पार्बती सुब्बा, नागरिक समाज हकपाराका संयोजक धनिकलाल यादव, अतिथिहरुमा मुक्ति नेपाल की उपाध्यक्ष तथा सुचनाको हक कालागि राष्ट्रिय महासंघ की जिला सदस्य रिता महतो , जनमत पार्टी प्रतिनिधि दुष्यन्त कुमार कणर् लगायत जिला प्रहरी कार्यालय का प्रतिनिधि, र सिरहा जिलाका १७ औं पालिकाका सुचना अधिकारी र प्रतेक पालिकाको दुई जना युवा अभियन्ताहरु र मुक्ति नेपालका शान्ति स्वयम सेवकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुचनाको हक संम्बन्धि प्रस्तुति मुक्ति नेपाल की कार्यक्रम तथा अभिलेखन अधिकृत संजु कुमारी दासले गरेकी थियो भने वक्ताहरुले आ आफ्नो पालिकामा भएको सुचना सम्बन्धि समस्या
सामाजिक अयिन्ता प्राध्यापक कुमार कमलेन्द्रमले यो देशका प्रतिनिधिहरु डेढ अर्ब खर्च गरी भ्यु टावर, १५ अर्बको सभा हल बनाउछ, हामीलाई के आवश्यक छ प्रथमिकता छुट्ट्याउनु पर्दैन । मानव तस्करमा लागेका, जन्ताको पैसा बाट एउटा सार्वजनिक प्रधान मंत्री जस्तो मान्छे तीन करोडको घडी लगाउछ । बीना भ्रष्टाचार के यो सम्भव छ ? हाम्र देश स्वास्थ्य र शिक्षामा सबै भन्दा पछाडी परेको छ लोकतन्त्र यही हो ? कुर्सी का लागि गठबन्धन गर्छ तर काम गर्न खोइ त गठबन्धन, देश विकाशका लागि गठबन्धन हुनु पर्छ । नागरिक समाज निष्पक्ष रुपमा यस विरुद्ध लाग्नु पर्यो ।
त्यस्तै समाजसेवी तथा अभियन्ता राम रीझन यादवले भने जति बेला म प्रधानमंत्रीको पे्रस सल्लाहकार थिये त्यति बेला मैले आफै हेरेको छु । मान्छे हरु ताँती लाग्ने गर्छ सिरहा आउनका लागि । कर्मचारीहरु सबै भन्दा बढी आउन चाहने सिरहा जिल्ला हो किनकी उनीहरुलाई यहाँ केही राम्रो गर्छु भन्ने मनसाय हुदैन यहाँ धेरै आम्दानी गर्न पाउछ र यहाँ आएर मनग्गे कमाउन पाउछ । सबै भन्दा बढी भ्रष्टाचार हुने भनेको यही हो । त्यस्तै मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महरा ले भने एउटा नागरित्ता बनाउन महिनौ धाउदा पनि बनेन तर ५ हजार दीएर एक दीन मै नागरित्तता बन्यो एस्तो छ हाम्रो निकाय हरु ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.