Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

हिमालय विद्या निकेतनको सांस्कृतिक महोत्सव : परम्परामा जरा गाड्दै आधुनिक शिक्षामा कदम

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

Oplus_131072

प्रदिप सिंह
लहान । सिरहाको लहानस्थित रहेको हिमालय विद्या निकेतनले भव्य रूपमा वार्षिक फुड एन्ड कल्चरल कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले चार वर्षदेखि निरन्तर गर्दै आएको यो कार्यक्रम धर्म, संस्कृति र परम्परा संरक्षणमा विद्यार्थीको सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिन्छ।

कार्यक्रममा विद्यार्थीहरूले परम्परागत पहिरन, स्थानीय परिकार तथा संस्कृतिक प्रस्तुतिमार्फत आफ्ना मौलिकता झल्काउने उत्कृष्ट प्रदर्शनी गरे। उनीहरूले तयार पारेका परिकारहरू शिक्षक तथा अभिभावकलाई प्रसादस्वरूप अर्पण गरिएको थियो, जसले बालबालिकामा गौरव, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको विद्यालयले जनाएको छ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका पूर्व नगर प्रमुख प्रकाश केसी रहेका थिए। उनले विद्यार्थीहरूको सिर्जनशीलता र विद्यालयको आयोजनाको प्रसंसा गर्दै भने-हिमालय विद्या निकेतनले संस्कृति जोगाउन केवल कार्यक्रम होइन, एउटा उदाहरण प्रस्तुत गरेको छ। यस्ता कार्यक्रम सबै विद्यालयले अनुसरण गर्नुपर्छ।

ADVERTISEMENT
ADVERTISEMENT

त्यस्तै, विशिष्ट अतिथिमा प्रेस मञ्च नेपालका सिरहा अध्यक्ष महेश सिंहसहित विभिन्न क्षेत्रका सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले विद्यालयले शिक्षा मात्र नभई सामाजिक एकता, सांस्कृतिक संरक्षण र व्यक्तित्व विकासमा अग्रसर भूमिका खेल्दै आएको उल्लेख गरे।

वि.सं. २०७२ मा स्थापना भएको विद्यालयले हाल ८०० भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयका अध्यक्ष निरज कुमार चौधरी र प्रिन्सिपल अमृतलाल चौधरीको नेतृत्वमा निरन्तर सञ्चालन हुँदै आएका यस्ता कार्यक्रमहरूले विद्यार्थीको सर्वांगीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको विद्यालय प्रशासनले बतायो।

कार्यक्रम सफल रूपमा सम्पन्न गर्दै अतिथिहरू तथा अभिभावकले आगामी दिनमा पनि विद्यालयले यस्तै सृजनात्मक, शिक्षाप्रद र सांस्कृतिक रूपमा समृद्ध कार्यक्रमहरू निरन्तर ल्याउने अपेक्षा व्यक्त गरेका थिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.