Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

अण्डाको मूल्यवृद्धिले किसानमा नयाँ जोश, लागत अनुसारको मूल्य पाउँदा उत्साहित

अण्डाको मूल्यवृद्धिले किसानमा नयाँ जोश, लागत अनुसारको मूल्य पाउँदा उत्साहित

काठमाडौं।गत भदौ पहिलो सातादेखि निरन्तर घटेको अण्डाको मूल्यले किसानहरूलाई निराश बनाएको थियो। तर, अहिले मूल्यमा सुधार आउन थालेपछि किसानहरूमा नयाँ जोश र उत्साह आएको छ। लागत नजिक अण्डा बिक्री गर्न पाउँदा किसानहरू खुसी भएका छन्।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण गरिएको छ। चितवनलाई आधार मानी तय गरिएको यस मूल्यअनुसार ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रति क्रेट (३० वटा) रु पाँच सय, मध्यम अण्डा प्रति क्रेट रु चार सय ८५, र ‘एक्सएल’ अण्डाको मूल्य प्रति क्रेट रु पाँच सय १५ कायम गरिएको छ।

ADVERTISEMENT

मूल्यवृद्धिले उत्पादन लागत धान्न र मुनाफा गर्न किसानहरूलाई थप प्रोत्साहन मिलेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

दुर्गापुरमा अनौठो काउली उत्पादन, उपभोक्ता चकित

यार्सा गुम्बा : हिमाली चमत्कार, स्वास्थ्यका लागि अमूल्य सम्पत्ति र उच्च आर्थिक स्रोत

यार्सा गुम्बा : हिमाली चमत्कार, स्वास्थ्यका लागि अमूल्य सम्पत्ति र उच्च आर्थिक स्रोत

हरियो खुर्सानी : स्वास्थ्यका लागि फाइदाजनक, भिटामिनले भरिपूर्ण

हरियो खुर्सानी : स्वास्थ्यका लागि फाइदाजनक, भिटामिनले भरिपूर्ण

कृषि देखी राजनीतिसम्म भण्डारी

कृषि देखी राजनीतिसम्म भण्डारी

गापा अध्यक्ष उग्रनारायण हामी संग सौतेनी ब्यवहार गर्छन्: वाडा अध्यक्ष राम कुमार यादवले बताए

गापा अध्यक्ष उग्रनारायण हामी संग सौतेनी ब्यवहार गर्छन्: वाडा अध्यक्ष राम कुमार यादवले बताए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.