संघीयता, सुशासन र सामाजिक न्यायको पक्षमा जसपा नेपालको जनकपुरधाममा विशाल जनप्रदर्शन, मुलुक गम्भीर संकटमा रहेको उपेन्द्र यादवको चेतावनी
जनकपुरधाम १४, पौष। जनता समाजवादी पार्टी नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा आवाज बुलन्द गर्दै जनकपुरधाममा विशाल जनप्रदर्शन...

















